भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भिभो भी – २१ स्मार्टफोन अग्रिम बुकिङ्ग खुल्ला

भिभो भी – २१ स्मार्टफोन अग्रिम बुकिङ्ग खुल्ला

काठमाडौँ । विश्वको अग्रणी स्मार्टफोन भिभाेले भी सिरिजको भी २१ स्मार्टफोनको अग्रिम बुकिङ्ग खुल्ला गरिएको छ । भिभो खरिद गर्न चाहनेहरुका लागि जुलाई १६ देखि १९ तारिखसम्मका लागि बुकिङ्ग खुल्ला गरेकाे हाे । यस फोनको अग्रिम बुकिङ अफलाइन स्टोर र खुद्रा विक्रेताहरुमार्फत गर्न सकिने कम्पनीले  बताएकाे छ ।

भिभो भी – २१ स्मार्टफोन सेल्फी खिच्ने फ्रन्ट क्यामेरा, कम प्रकाश भएको ठाउँमा समेत फोटो क्वालिटीमा उत्कृष्टता दिने उच्च क्षमतायुक्त भएकाे कम्पनीले जनाएकाे छ । यसकाे अग्रिम बुकिङ्ग गर्न चाहने ग्राहकले २ हजार रुपैयाँसहित आफ्नो विस्तृत विवरण भरेर कन्फर्म गर्नुपर्ने कम्पनीले बताएकाे छ । यी विवरणहरू सम्बन्धित विक्रेता कहाँ बुझाएर त्यसको अर्धकट्टी ग्राहकले आधा र बिक्रेताले आधा राख्नेछन् भने भिबिए र बिक्रेताले ग्राहकको फोटो आन्तरिक स्वीकृतिको लागि खिचेर राख्ने जनाएकाे छ ।

जुलाई १६ देखि १९ तारिखसम्म स्मार्टफोन भी २१ बुकिङ गर्ने ग्राहकले स्मार्टफोन माउन्ट र एयरबड्स अनिवार्य रुपमा पाउने छन् । बुकिङ्गपछि जुलाई २० देखि ३१ तारिखसम्म भी २१ ख्रिद गर्ने ग्राहकलाई आउट एयरबड्स प्रदान गरिने छ । प्रविधिमा नयाँ मापदण्ड सहितको भिभो भी २१ नयाँ आएका स्मार्टफोन मध्येमा बढी क्षेत्रमा प्रभाव पनि सफल भएको छ किनभने यसको फ्रन्ट क्यामेरामा उच्चस्तरीय ओ।आइ।एस (अप्टिकल इमेज स्टेबिलाइजेशन) प्रविधिमैत्री रहेको कम्पनीले जनाएको छ ।

कम प्रकाशमा पनि स्तरीय फोटो खिच्न सक्ने भएकोले यो स्मार्टफोनका पारखीहरुले रातमा पनि भिडियो र फोटो राम्रो खिच्न सक्दछन् । भिभोको परम्परालाई अगाडि बढाउने गति समातेको भिभो भी २१ मा स्लिक डिजाइनमा अन्तर्राष्ट्रियस्तरको प्रविधि समेटिएको छ । यसको बनौट ७ दशमलव २९ मिलि मिटरमा छ, जसले ग्राहकको चाहना पूरा गर्न सक्छ जुन स्टाइलिस्ट र सोफिस्टिकेटेड समेत रहेको कम्पनीको भनाई छ ।

हाल विश्वभर भिभोका ५ वटा उत्पादन केन्द्रले काम गरिरहेका छन् । ती चिनका साथै दक्षिण एसियामा पनि छन् । भिभोको वार्षिक उत्पादन क्षमता २ सय मिलियन छ भने ५० भन्दा बढी मुलुकमा शाखा सञ्जाल रहेका छन् । अहिले विश्वभर ४ सय मिलियन ग्राहकहरुले भिभोको उत्पादन प्रयोग गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.