भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

मतदान केन्द्रमा जादै गरेकाे जिप दुर्घटना

मतदान केन्द्रमा जादै गरेकाे जिप दुर्घटना

काठमाडौं । मतदाता बोकेर मतदान स्थलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप दुर्घटनामा परेको छ । स्याङ्जाको सिख्रेबाट वालिङतर्फ उक्त जिप वालिङ नगरपालिका–१५ मा सडकबाट ५०० मिटर तल खसेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रवीन्द्र खनालले जिपमा कति जना सवार थिए र उनीहरुको अवस्थाबारे जानकारी आइनसकेको जानकारी दिए । मतदाता बोकर मतदान केन्द्रमा जाँदै गर्दा लगभग ५०० मिटर तल खेसेको र स्थानीयहरुद्वारा उद्दारको काम जारी रहेको डीएसपी खनालले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.