भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

मध्यपुर थिमिमा नेपाली काँग्रेसको अग्रता 

मध्यपुर थिमिमा नेपाली काँग्रेसको अग्रता 

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको मतगणनामा नेपाली काँग्रेसको अग्रता देखिएको छ । मध्पुर थिमि नगरपालिकामा अहिलेसम्म ८ सय मत गन्दा नेपाली काँग्रेसको अग्रता  देखिएको हो । नगर प्रमुखमा नेपाली काँग्रेसको रुखले ४ सय ३७, नेकपा एमालेको सूर्यले २ सय ८६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी उपप्रमुखमा सूर्य ३ सय ३६, हसियाँ हथौडाले २ सय ९६ मत प्राप्त गरेको छ भने वडा नं १ को वडा अध्यक्ष उम्मेदवारमा सूर्य २ सय ९३, नेपाली काँग्रेसको रुख ४ सय १५ र महिला वडा सदस्यमा ३ सय ८ सूर्य र नेपाली काँग्रेसको रुखले  ४ सय ८ मत प्राप्त गरेको छ  ।

 


Thali Mobile Pvt.Ltd.