भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

मन्त्रिपरिषद्काे बैठक बस्दै..

मन्त्रिपरिषद्काे बैठक बस्दै..

काठमाडौं । साेमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ । बैठकमा आसन्न तीन तहकाे निर्वाचन र १२ माघकाे राष्ट्रियसभा सदस्य निर्वाचनका विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र बाझिएका कानुनका विषयमा कानुन व्यवसायीहरुसंगको छलफलमा भएका कुराहरुका बारेमा मन्त्रीहरुलाई बताउने छन् ।

 

 


Thali Mobile Pvt.Ltd.