भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

२९ जना महिला हराएको उजुरी परेपछि ……

२९ जना महिला हराएको उजुरी परेपछि ……

पाल्पा । एक महिनाको अवधिमा २९ जना महिला हराएको उजुरी पाल्पा प्रहरीमा परेको छ । पाल्पा जिल्लामा गत एक महिनामा २९ जना महिला हराएको उजुरी पाल्पा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको प्रहरीले जनाएको हो । ५ जना बालबालिका र एक जना जेष्ठ नागरिक हराएका छन् । ती मध्ये २५ जना महिला फेला परेका छन् भने अझै ५ जना बेपत्ता रहेको पाल्पा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले गत फागुन महिनाको कार्य विवरण सार्वजानिक गर्दै एक महिनाको अन्तरालमा २९ जना महिला हराएको उजुरी परेको प्रहरीले जनाएको छ । पाल्पा प्रहरीले फागुन महिनाभर २७ वटा घरेलु हिंसाका उजुरी समेत परेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.