भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

महिला हिँसाविरुद्ध शिक्षा सन्देश इग्लिस स्कूल बेलवारीद्वारा जनचेतनामूलक कार्यक्रम आयोजना

महिला हिँसाविरुद्ध शिक्षा सन्देश इग्लिस स्कूल बेलवारीद्वारा जनचेतनामूलक कार्यक्रम आयोजना

मोरङ । मोरङको बेलवारीस्थित शिक्षा सन्देश इग्लिस स्कूल बेलबारीले महिला हिँसा विरुद्ध जनचेतनामूलक कार्यक्रम गरेको छ । शिक्षा सन्देश इग्लिस स्कुल बेलबारीको आयोजनामा महिला हिंसा,असमानता तथा महिला विभेद विरुद्ध जन चेताना मूलक कार्यक्रम सोमबार आयोजना गरेको हो ।

कार्यक्रममा बेलबारी नगरपालिका उप – मेयर ढाका कुमारी पराजुलीले लैंंगिक असमानताकै कारण श्रम गर्ने महिला र पुरुषवीच काम समान भए पनि ज्याला बराबरी नहुनु पनि महिला हिंसा भएको बताउनुभयो । उहाले विद्यार्थीहरुले आफ्नो घरबाट समानताको सुरुवात गर्नु पर्ने तर्क गर्नुभयो । स्कूलबाट विभिन्न नारालेखिऐका प्लेकार्ड सहित निस्किएको र्‍याली बेलबारी चोकमा खुल्ला कार्यक्रममा परिणा भऐको थियोे ।

 


Thali Mobile Pvt.Ltd.