भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

माघ १२ गते राष्ट्रियसभाको निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

माघ १२ गते राष्ट्रियसभाको निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । आगामि माघ १२ गते राष्ट्रियसभाको निर्वाचनहुने भएको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तोकेको हो । राष्ट्रियसभा सदस्यको पदावधि सकिन ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुसार निर्वाचन आयोगले माघ १५ गतेभित्र निर्वाचन गर्न आग्रह गरेको थियो ।

आयोगको आग्रह अनुसार नैं सरकारले माघ १२ गतेको लागि निर्वाचनको मिति तोक्न लागेको स्रोतले जनाएको छ । राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । उनीहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित भएका हुन् भने बाँकी १९ जना निर्वाचनबाट आउनेछन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.