भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट | घोडेपानी-पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार | इराकको कडा कदम : इरान समर्थक सशस्त्र समूहलाई सेप्टेम्बर ३० भित्र निशस्त्रीकरण गर्न निर्देशन |

दुवै मृगौला फेल भएका लोक बहादुर विक भन्छन्, ‘तपाइको सहयोगले मेरो जीवन बाँच्न सक्छ ।’

दुवै मृगौला फेल भएका लोक बहादुर विक भन्छन्, ‘तपाइको सहयोगले मेरो जीवन बाँच्न सक्छ ।’

दैलेख । ठाँटीकाध गाउँपालिका वडा न. ५ तोलिजैसी निवासी दुवै मृगौला फेल भएका लोक बहादुर विकले सहयोगी मनहरूसंग सहयोगको अपेक्षा गरेका छन् ।

आफ्नो आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचारमा समस्या भएको भन्दै सहयोगको अपेक्षा गरेका हुन् । मृगौला पीडित लोक बहादुर विकले कोरोना कहरमा झन उपचारमा समस्या परेको बताएका छन् ।

काठमाडौंको नयाँ बसपार्कमा बस्दै आएका उनी अहिलेको विषम परिस्थितिमा निकै समस्या भएकोले जति सकिन्छ त्यति सहयोग गरिदिन सबै दाजुभाईलाई कैलाश खबरमार्फत आग्रह गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.