भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

यता कोरोना उता उपचार, यसरी मनाए नर्सले तीज

यता कोरोना उता उपचार, यसरी मनाए नर्सले तीज

लुम्बिनी । आज अर्थात भदौ पाँच गते शुक्रबार हिन्दु नेपालीहरुको महत्वपूर्ण पर्व तीज । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नर्सलाई तीजको कुनै रौनक थिएन ।

उनीहरु कोरोना संक्रमित बिरामीकै चिन्तामा थिए । आइसियूमा रहेका कोरोना संक्रमितलाई निको पार्न उपचारमा खटिएकी थिईन । तीज हो तर यता एका विहानै कोरोना संक्रमित बिरामीको मृत्यू भयोएकाले व्यवस्थापनमा खटिनु प¥यो । समु्दायमा कोरोना फैलिन थालेपछि नर्सको जिम्मेवारी झन बढेको छ ।

तीज अर्को वर्ष मनाए पनि हुन्छ, तर कोरोना संक्रमितको सेवा रोक्न मिल्दैन भन्छन् यहाँ काम गर्ने नर्सहरु । समाजमा कोरोना संक्रमितलाई तिरस्कार गर्ने गरेको खबर आइरहेको बेला बुटवलका नर्सले भने सचेतना जगाउँदै गीत समेत गाएका छन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कार्यरत नर्सहरुले कोरोना सम्बन्धी सन्देशमूलक तीज गीत गाएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.