भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

लद्दाखमा सैनिकहरु चढेको गाडी खोंचमा खस्दा ९ जनाको मृत्यु

लद्दाखमा सैनिकहरु चढेको गाडी खोंचमा खस्दा ९ जनाको मृत्यु

एजेन्सी । भारतमा ९ जना सैनिकको ज्यान गएको छ । घटनामा १ जना सैनिक घाइते भएका छन् । भारतको लद्दाखमा सैनिकहरु चढेको गाडी खोंचमा खस्दा ९ जनाको ज्यान गएको हो ।

१० जना सवार गाडीमा रहेका ९ जनाको मृत्यु भएको हो । भारतीय रक्षामन्त्री राजनाथ सिंह र गृहमन्त्री अमीत शाहले घटना विशुद्ध सडक दुर्घटना भएको बताएका छन् ।

लेहबाट सैनिकहरुलाई न्योमातर्फ लिएर गएको गाडी क्यारी शहरबाट सात किलोमिटर पर खोंचमा खसेर दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.