भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लिग वान फुटबलमा पीएजीको शानदार जित

लिग वान फुटबलमा पीएजीको शानदार जित

काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वान फुटबलमा शानदार जित निकालेको छ ।  पीएसजीले  आइतबार राति घरेलु मैदानमा रिम्सलाई ४–० को फराकिलो अन्तरले हराएको हाे ।

नेयमार, केलियन एम्बाप्पे, मार्कुन्होस र मोईस केनले एक/एक गोल गरेर पीएसजीको जित सुनिश्चित बनाए।

जितसँगै पीएसजीले लिग वानको उपाधि होडमा कायमै राखेको छ । उपाधिको छिनोफानो भने अब अन्तिम खेलले लगाउने छ ।

पीएसजी ७९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । एक अंक बढी रहेको लिली शीर्ष स्थानमा छ । पीएसजीसंग पराजित रिम्स ४२ अंकसहित तालिकाको १३औँ स्थानमा छ ।

 


Thali Mobile Pvt.Ltd.