भर्खरै : Sorry, your browser does not support inline SVG.
अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग | मेची राजमार्ग पूर्ण अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको आवागमन ठप्प | ड्रागन फ्रुटले बदलेको इङनामको परिचय | कास्कीमा बाढीको ठूलो क्षति : पुल र होटल बग्यो, नयाँपुल-घान्द्रुक सडक तथा पदमार्ग अवरुद्ध | ३४ जिल्लामा बाढीको जोखिम, काठमाडौं उपत्यकासहित नदी किनारका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह |

संविधान संशोधन विधेयक आज पारित हुँदै, बैठककाे लाइभ कैलाश खबरमा हेर्न सकिने

संविधान संशोधन विधेयक आज पारित हुँदै, बैठककाे लाइभ कैलाश खबरमा हेर्न सकिने

३१ जेठ २०७७ काठमाडौं । प्रतिनिधि सभाबाट आज नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित हुँदै छ। दिउँसो एक बजे बस्ने बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची तयार भएको संसद सचिवालयले जानकारी दिएको छ ।

सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो । सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो ।

जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ । प्रतिनिधि सभा बैठककाे प्रत्यक्ष प्रशारण कैलाश खबरमा दिउसाे १ बजे हेर्न सकिने छ ।

 


Thali Mobile Pvt.Ltd.