भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

सक्षम र योग्यलाई उम्मेदवारको टिकट दिउँः कोइराला

सक्षम र योग्यलाई उम्मेदवारको टिकट दिउँः कोइराला

गण्डकी । सक्षम र योग्य उम्मेदवारलाई टिकट दिनुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बताएका छन् ।

गण्डकी प्रदेश कांग्रेसले गरेको कार्यकर्ता भेटघाटमा नेता कोइरालाले योग्य उम्मेदवारलाई निर्वाचनमा टिकट दिनुपर्ने बताएका हुन् ।

चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला, नगर र वडालाई भएको भन्दै औचित्य र आवश्यकताका आधारमा निर्णय लिन कार्यकर्तालाई आग्रह गरे ।

२०७४ सालको चुनावमा माओवादीसँग गठबन्धन हुँदा काँग्रेस हारेको तर माओवादीलाई जिताएको भन्दै विगतमा भरतपुर महानगरपालिका जस्तो तालमेल गर्न नहुने उनको भनाइछ ।

 


Thali Mobile Pvt.Ltd.