भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

पेट्रोल पम्पमा लाइन लाग्न सुरु

पेट्रोल पम्पमा लाइन लाग्न सुरु

काठमाडाैं । सबै प्रकारका पेट्रोलियम पदार्थ उठाउन व्यवसायीले शुक्रबारदेखि छाडेका छन । खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेललगायतका पदार्थ सरकारलाई कमिसन बढाउन दबाब दिँदै व्यवसायीले उठाउन छाडेका हुन् । नेपालमा दैनिक १ लाख सिलिन्डर ग्यास खपत हुँदै आएको छ भने दैनिक ६ करोड लिटर डिजेल र पेट्रोल खपत हुँदै आएको तथ्याकं रहेको छ ।

व्यवसायीहरुले पेट्रोल र डिजेलको भाउ बढेपछि ढुवानी लागत बढेको भन्दै नेपाल आयल निगमले भाडा नबढाएको आरोप लागेको छ । व्यवसायीले बिक्री वितरण रोकेसँगै देश भरका पेट्रोलपम्पमा लाइन सुरु भइसकेको छ । व्यवसायीहरुले शुक्रबारदेखी पेट्रोलियम पदार्थको आयत र बिक्री बितरण पुर्णरुपमा रोकेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.