भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

सागमा नेपालले जित्याे १०० औं स्वर्ण

सागमा नेपालले जित्याे १०० औं स्वर्ण

काठमाडौं । ३५ वर्ष लामो इतिहास बोकेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले १०० स्वर्ण जितेको छ । सागमा आफ्नो पहिलो र देशको १०० औं स्वर्ण जित्ने सौभाग्य तेक्वान्दोका खेलाडी सक्षम कार्कीलाई  साैभाग्य जुरेकाे हो ।

आज सातदोबाटोमा भएको खेलमा ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाहलाई २७–९ को स्कोरमा हराएका हुन् ।

स्वर्ण सहित देशको झण्डा फर्फराउन पाउँदा खुसीको सीमा नरहेको भन्दै साथीहरु राम्रो खेल्दाखेल्दै पनि स्वर्णमा चुकेपछि आफूले केही गरौं जस्तो भएको सुुनाए । सागको इतिहासमा नेपालाई १००औं स्वर्ण मिलेपछि खेलाडीले भाग्यमानी ठानीरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.