भर्खरै : Sorry, your browser does not support inline SVG.

गुण्डूमा राजनीतिक दलका उम्मेदवारहरुलाई स्थानीयको स्वागत (फोटो फिचर)…..

गुण्डूमा राजनीतिक दलका उम्मेदवारहरुलाई स्थानीयको स्वागत (फोटो फिचर)…..

भक्तपुर । स्थानीय तह निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलहरुका कार्यक्रमहरु तीव्र गतिमा अगाडि बढिरहेका छन् । देशैभर राजनीतिक दलहरु जनतको घर दैलोमा आफ्नो पक्षमा जनमत निर्माण गर्न लागि परेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ मा नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो कार्यक्रम गरिरहेका छन् । राजनीतिक दलहरुका उम्मेदवारहलाई गुण्डूबासी मतादाताले जातीय पहिचान सहित स्वागत गरिरहेका छन् । यस वडामा नेकपा एमालेबाट रविन्द्र सापकोटाको टिम चुनाबी मैदानमा रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.