भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह |

ख्वप अस्पताललाई एक सय शय्या सञ्चालन गर्न स्वीकृति

ख्वप अस्पताललाई एक सय शय्या सञ्चालन गर्न स्वीकृति

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले थप शय्याको स्वीकृति पाएको छ । ख्वप अस्पताललाई बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले स्वीकृती दिएको हो ।

यसअघि २५ शय्याको स्वीकृति पाएको अस्पताल अब भने एक सय बेडको हुने छ । भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिंहमा रहेको अस्पतालले दैनिक ६ सय भन्दा बढी बिरामीलाई सेवा दिइरहेको छ ।

नगरपालिकाले सञ्चालन गरिरहेको अस्पताललाई थप शय्या सञ्चालनका लागि स्वीकृति दिएको भक्तपुर नगरपालिकाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.