भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

हल्कादेखि सामान्य वर्षा हुने

हल्कादेखि सामान्य वर्षा हुने

काठमाण्डौ । आइतबार पनि देशका केही स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ । काठमाण्डौ उपत्यका र आसपासको क्षेत्रको मौसम धुम्मिएपछि वर्षाको सम्भावना रहेको हो । उपत्यकामा आइतबार थोरै समय मलिनो घाम लागे पनि धेरै समय बादल नै लाग्ने अनुमान गरिएको छ ।

देशका धेरैजसो ठाउँमा बादल लागेर मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि सामान्य पानी पर्ने सम्भावना रहको मौसमविद्हरुले जनाएका छन् । हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको समेत सम्भावना रहेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.