भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

१११ जनाकाे मृत्यु, ३३ जना अझै बेपत्ता (सूचीसहित)

१११ जनाकाे मृत्यु, ३३ जना अझै बेपत्ता (सूचीसहित)

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ । बाढीर पहिरोमा परेर अझै ३३ जना बेपत्ता रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । एक तथ्याङ्क सार्वजनिक गर्दै केन्द्रले शनिबार बिहानसम्म मुलुकका विभिन्न ठाउँमा गरी मृत्यु हुनेको संख्या १ सय ११ पुगेको पुष्टि गरेको हो ।

मृत्यु हुने
प्रदेश १ मा ६६ जना
सुदूरपश्चिम प्रदेशमा ३४ जना
कर्णाली प्रदेशमा ८ जना
लुम्बिनी प्रदेशमा २ जना
र बागमती प्रदेशमा १ जना गरी
जम्मा १११ जनाको मृत्यु भएको हो।

बेपत्ता
सुदूरपश्चिम प्रदेशमा २० जना
प्रदेश १ मा ९ जना
लुम्बिनी प्रदेशमा २ जना
प्रदेश २ मा १ जना
र कर्णालीमा १ जना बेपत्ता भएका छन् ।
घाइते
प्रदेश १ मा १८ जना
कर्णाली प्रदेशमा १ जना
र सुदूरपश्चिम प्रदेशमा १३ जना गरी
जम्मा ३२ जना घाइते भएको केन्द्रले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.