भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्षमा विष्ट

अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्षमा विष्ट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट महिला संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी वीरेन्द्रनगर सुर्खेतको अध्यक्षमा पद्मा विष्ट चयन भएकी छन् । शुक्रबार वीरेन्द्रनगरमा भएको तेस्रो सम्मेलनबाट विष्ट अध्यक्षमा चयन भएकी हुन् ।

संगठन नगर भेलाले विष्टको अध्यक्षतामा मन्जु धमला उपाध्यक्ष, सचिवमा गीता नेपाली चयन भएको सो संगठनले जनाएको छ । पार्टी र पार्टीका भातृ संगठनहरुको भेला, बैठकहरु धमाधम चलिरहेकाले अव संगठनको भावि योजना र पार्टीका गतिविधिमा सरिक भएर जाने अध्यक्ष विष्टले बताइन् ।

 


Thali Mobile Pvt.Ltd.