भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

१३ वर्षपछि इन्टरमिलान च्याम्पियन्स लिगको फाइनलमा

१३ वर्षपछि इन्टरमिलान च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । इटालियन क्लब इन्टरमिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा १३ वर्षपछि प्रवेश गरेको छ।

सान सिरोमा भएको सेमिफाइनलको दोस्रो लेगमा मिलान डर्वी भिडन्तमा एसी मिलानलाई १–० ले पाखा लगाउँदै ३–० को नतिजा सहित उक्त क्लबफाइनल प्रवेश गरेको हो।

उपाधिका लागि रियल म्याड्रिड र म्यानचेस्टर सिटीबिच बुधबार राति हुने खेलको विजेतासँग तीन पटकको च्याम्पियन इन्टर मिलानले प्रतिस्पर्धा गर्नेछ।

 


Thali Mobile Pvt.Ltd.