भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

१ लाख ८० हजार नगरमा ३६ क्वीन्टल सलह किन्यो नौबहिनी गाउँपालिकाले

१ लाख ८० हजार नगरमा ३६ क्वीन्टल सलह किन्यो नौबहिनी गाउँपालिकाले

९ साउन २०७७ प्युठान । नौबहिनी गाउँपालिकाले स्याउलीवाङका वासिन्दाबाट ३६ क्वीन्टल सलह किनेको छ । कोठीभीरमा आएर बसेको सलहको ठूलो झुण्ड संकलन गरेर गाउँलेले वडा कार्यालयमा बेचेका हुन् ।

प्रतिकिलो ५० रुपैयाँका दरले गाउँबाट सलह किनेको हो । गाउँलेबाट १ लाख ८० हजार रुपैयाँ मुल्य बराबरमा सलह किनेर नष्ट गरेको गाउँपालिका वडा नम्बर १ स्याउलीबाङका वडाध्यक्ष शेरबहादुर सेन ठकुरीले बताए ।

 


Thali Mobile Pvt.Ltd.