भर्खरै : Sorry, your browser does not support inline SVG.
आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार |

२ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

२ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

बाँके । लागूऔषध २ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध २ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित डुडुवा गाउँपालिका–५ बस्ने २५ वर्षीय उत्तम सार्कीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ । उक्त खैरो हेरोइन जस्तो देखिने पदार्थबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.