भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

खै उपभोक्ता अधिकार व्यवहारमा लागू ?

खै उपभोक्ता अधिकार व्यवहारमा लागू ?

काठमाण्डौ । विश्व उपभोक्ता अधिकार दिवस मनाई रहदा उपभोक्ता अधिकारबारे थुप्प्रै प्रश्न उठेका छन् । विश्वभर यो दिवस मनाई रहदा आम उपभोक्तामा यस्ता प्रश्नहरु उठेका हुन । उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता सधैँ मारमा पर्ने गरेका तथ्याकंहरु सार्वजनिनक भइरहेका छन् ।

उपभोक्ताले मूल्य तिरेअनुसारको सेवा, गुणस्तर पाउनुपर्ने अधिकार कुण्ठित हुँदै आएको र उपभोक्ता अधिकार जोगाउन सरकारी संयन्त्र पनि उदासिन रहेको आरोप लाग्ने गरेको छ । सन् १९६२ को मार्च १५ तारिखमा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर यो दिवस मनाउने गरिएको छ । उपभोक्ता हित कायम गर्न बनेका कानुन मात्रै पालना गर्न सकेपनि उपभोक्ता ठगिनेबाट जोगिने देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.