काठमाडाैं । अल्फोटले आयोजना गरेको कार्यक्रममा वर्षाले फ्यानसँग डेट जानुपर्यो । आफ्ना फ्यानसँग एकसाथ डिनर पनि गरिन् । कार्यक्रममा वर्षा आकर्षक बनेर पुगिन् । जीमले उनको शरीर मेन्टेन भएकोले उनका फ्यानहरु निकै खुशी भए ।
लकडाउनपछि म्यूजिक भिडियोमा काम गरेकी वर्षा परिस्थिती सहज भएपछि लकडाउन अगाडि रोकिएका २ प्रोजेक्टमा काम गर्ने तयारी गरिरहेकी छिन् । उनले पहिरन पनि त्यस्तै किसिमको रोज्ने गरेकी छन् ।
फाेटामा…

