भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

आइतबारदेखि मनकामना केबुलकार सञ्चालनमा आउने

आइतबारदेखि मनकामना केबुलकार सञ्चालनमा आउने

काठमाण्डौ । लामो समयदेखि बन्द रहेको मनकामना केबुलकार आइतबारदेखि सञ्चालनमा आउने भएको छ । कोरोना सङ्क्रमण बढेसँगै गत वैशाख १६ गतेदेखि बन्द भएको मनकामना केवुलकार सञ्चालनमा आउने भएको हो । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको दर्शन प्रालिले जनाएको छ ।

भक्तजनको भीडभाड हुने चाडपर्वमा एकै दिनमा नौ हजारभन्दा बढी यात्रुले केबुलकारको यात्रा गर्ने गरेको प्रालिले जनाएको छ । यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गरेर इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेशन रहेको यस केबुलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जानसक्ने प्रालिले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.