भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

आगो लगायर हत्या

आगो लगायर हत्या

दार्चुला । दार्चुलामा आगो लगाएर एकल महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरेको आगोलगाएर हत्या गरिएको हो । खडायतको हत्या आरोपमा प्रहरी दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका दुबै जना स्थानीय वीरेन्द्र खडायत र तुला खडायत रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । २४ गते राति घर नजिकैको खरको थुप्रोमा आगो लगाएर महिलाको हत्या गरिएको आशंका गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.