आजबाट ‘अदृश्य’

आजबाट ‘अदृश्य’

काठमाडौँ । नेपाली चलचित्र ‘अदृश्य’ आजबाट देशभर प्रदर्शनमा आएको छ ।

प्रल्हाद काफ्ले डेब्यू निर्देशित चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।

मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको चलचित्रमा रविन अधिकारी र रिकेश खत्री सह–निर्माता छन् ।

चलचित्रमा अभिनेता प्रमोद अग्रहरी र रिस्ता बस्नेतसँगै सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती,

गीत विष्ट, सुरज विष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य,

अजित रेग्मी, रुपेश थापा, प्रतिक भुजेल, अभिमान सिंह बस्नेतलगायत कलाकारको अभिनय छ ।

 


Thali Mobile Pvt.Ltd.