भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस

आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस

काठमाडौं । १८ डिसेम्बर अर्थात् २१ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस । आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ। यो दिवस मनाइरहँदा नेपालबाट रोजगारीका लागि विदेश जानेको संख्या अत्याधिक बढेको छ ।

भारत, म्यानमार, बंगलादेश र अफगानिस्तानबाट नेपाल आउने आप्रवासीको संख्या पनि त्यही अवस्थाको छ । युवाको कारण रेमिट्यान्स बढे पनि असुरक्षित आप्रवासनका कारण धेरै नेपाली युवाले ज्यान गइरहेको तथ्याङ्क छ ।

आप्रवासनका कारण नेपालमा सामाजिक र मानसिक समस्या बढ्दै गएको सरोकारवालाको ठहर छ ।

वैदेशिक रोजगारीलाई कम गर्न सरकारी तथा गैरसरकारी संस्थाले कार्यक्रम ल्याए पनि आप्रवासनका कारण आर्थिक, सामाजिक, मानसिक र मानवीय क्षतिको भने न्यूनीकरण हुन नसके तितो यर्थाथ भोग्न परेको छ ।

 


Thali Mobile Pvt.Ltd.