भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इंग्लिस प्रिमियर लिग फुटबल, सिटीको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबल, सिटीको सहज जित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।

बुधबार राति भएको खेलमा सिटीले साउथह्याम्पटनलाई ५-२ गोलले हराएको छ । घरेलु मैदानमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन र रियाद महरेजले दुई दुई गोल गरे । इल्के गुन्डोगानले एक गोल गरे ।

साउथह्याम्पटनका जेम्स वार्ड र चे एडम्सले एक एक गोल फर्काए । जितसँगै सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडमाथि १४ अंकको अग्रता बनाएको छ । शीर्ष स्थानको सिटीको २९ खेलमा ६८ अंक छ । दोस्रो स्थानको युनाईटेडको ५४ अंक रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.