भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

इजरायली सेनाको सामना गरिरहेको प्यालेस्टायनको दाबी

इजरायली सेनाको सामना गरिरहेको प्यालेस्टायनको दाबी

एजेन्सी । उत्तरी गाजाबाट हजारौं सर्वसाधारणको भागाभाग भएको छ । इजरायली आक्रमण भएपछि उत्तरी दक्षिणी गाजास्थित शरणार्थीि शिविमा रातभर जारी इजरायली बमबारीमा परी दर्जनौ प्यालेस्टायनीको मृत्यु भएको हो ।

प्रधानमन्त्री न्यातान्याहुले फेरि पनि युद्धविराम अस्वीकार गरेका छन्। हमासको बन्धकमा रहेकाहरुलाई नछाडी युद्ध नरोक्ने इजरायली अडान छ । इजरायल हमास युद्धमा हालसम्म १० हजार ५ सय बढी प्यालेस्टायनीको मृत्यु भैसकको छ भने इजरायलतर्फ १४ सयले ज्यान गुमाएका छन् ।

इजरायलले गाजा क्षेत्रमा आफ्नो पकड बढाएको दाबी गर्दा प्यालेस्टायनीले पनि इजरायली सेनाको सामना गरिरहेको दाबी गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.