भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

एक व्यक्तिले छुरा प्रहार गर्दा दुई जना घाइते

एक व्यक्तिले छुरा प्रहार गर्दा दुई जना घाइते

एजेन्सी । एक व्यक्तिले छुरा प्रहार गर्दा दुई जना घाइते भएका छन् । पूर्वी जेरुसेलममा प्यालेस्टाइन एक व्यक्तिले छुरा प्रहार गर्दा दुई जना घाइते भएका हुन ।

एक व्यक्ति पीडितलाई सहयोग गर्न गएपछि त्यहाँबाट छुरा प्रहार गर्ने व्यक्ति भागेको देखिन्छ । उक्त व्यक्ति १७ वर्षका रहेको र अहिले उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताइएको छ ।

छुरा प्रहार भएका व्यक्तिमध्ये एकको अवस्था गम्भीर रहेको र एकको अवस्था सामान्य रहेको बताइएको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा एक व्यक्ति पछाडिबाट आक्रमण गरिरहेको देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.