काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई अपत्यारिलो निम्तिो दिएका छन् । त्यो निम्तो हो ओलीलाई तनहुँमा चुनाव लड्न आउन ।
यतिमात्र होईन प्रधानमन्त्री ओलीले अब कांग्रेसको महाधिवेशनबाट सभापति बन्न आउन पनि सुझाव दिए । यदि त्यसो नगरे आफूसँग तनहुँमा प्रतिस्पर्धा गर्न आउन पनि पौडेलले ‘निम्तो’ दिए ।
ओली कदम असंवैधानिक भन्दै तनहुँमा पुल उद्घाटन गर्न जाँदा गरेको अवरोधको मुल्य त्यहि तिर्ने समेत बताए ।
