भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जाडो समयमा न्यानो कपडा बितरण

जाडो समयमा न्यानो कपडा बितरण

देवराज पाध्याय / बाजुरा । बडिमालिका नगरपालिका ९ मार्तडीमा ६० बर्ष भन्दा माथीका बृद्धबृद्धा तथा एकल महिलाहरुलाइ न्यानो कपडा बितरण गरिएको छ ।

क्रिसमस डेको अवसरमा बाजुराका पादरी प्रमोद नेपाल र वडाअध्यक्ष बिनोद कुमार बिकले न्यानो कपडा बितरण गरेका हुन । बडिमालिका नगरपालिका वडा न ९ का बृद्ध बृद्धा तथा एकल महिलाहरुलाई जाडोबाट बच्नका लागि कपडा बितरण गरिएको वडाध्यक्ष विकले बताए ।

kambal bitaranवडा न ९ का ६७ जनाले कम्मल बितरण गरिएको पादरी प्रमोद नेपालले बताए ।

 


Thali Mobile Pvt.Ltd.