भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

ओली पक्षलाई छोड्दै प्रचण्ड पक्षमा प्रवेश तीन जना केन्द्रीय सदस्य

ओली पक्षलाई छोड्दै प्रचण्ड पक्षमा प्रवेश तीन जना केन्द्रीय सदस्य

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपा परित्याग गर्दै तीन जना केन्द्रीय सदस्य प्रचण्ड–माधव नेतृत्वको नेकपा प्रवेश गरेका छन् ।

पार्टी कार्यालय पेरिस डाडाँमा भएको एक भव्य कार्यक्रमकाबीच उनीहरु पार्टी प्रवेश गरेका हुन । पार्टी प्रवेश गर्नेमा बलबहादुर महतरालगायत रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.