भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ | भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी |

ओली भन्छन्, ‘माओवादी केन्द्रको महाधिवेशनमा म किन जाने ?’

ओली भन्छन्, ‘माओवादी केन्द्रको महाधिवेशनमा म किन जाने ?’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटन सत्रमा सहभागी नहुने बताएका छन् ।

‘माओवादीको महाधिवेशनमा म किन जाने ? अध्यक्ष ओलीले भने । यसैबीच ओली पार्टी कामकै शीलशीलामा शनिबार गृहजिल्ला झापा पुगेका छन् । अखिलको सचिवालय बैठकदेखि स्वास्थ्य शिविरसम्म ओली सहभागी हुने भएपछि ओली शनिबार झापा पुगेका हुन ।

चीतवनमा भएको नेकपा एमालेको महाधिवेशनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिएनन् । सायद त्यसैको बदला लिन ओली नआउने एक नजेताले बताए ।

प्रथम राष्ट्रिय सम्मेलनलाई माओवादीले महाधिवेशनमा रुपान्तरण गरेपछि विभिन्न राजनीतिक दलका शीर्षनेताहरूलाई शुभकामना दिन आमन्त्रण गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.