काठमाडौं । औषधि व्यवस्था विभागले करार सेवामा काम गर्नका लागि विज्ञापन खुलाएको छ ।
मंगलवार १५ जना कर्मचारीका लागि विज्ञापन खुलाइएको औषधि व्यवस्था विभागले जनाएको छ ।
विज्ञापनमा डितेल हेर्न सकिन्छ ।