भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

कस्तो विडम्बना, थन्कियो भेन्टिलेटर

कस्तो विडम्बना, थन्कियो भेन्टिलेटर

हुम्ला । जनशक्ति अभाव भएपछि एक वर्षअघि हुम्ला जिल्ला अस्पतालमा जडान गरिएका दुईवटा भेन्टिलेटर थन्किएका छन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार कर्णाली प्रदेश सरकार र नेपाल–अस्ट्रिया साझेदारी संस्थाले एक–एक थान भेन्टिलेटर उपलब्ध गराएको भएपनि सञ्चालनमा ल्याउन नसकिएको जनाइएको छ ।

भेन्टिलेटर सञ्चालनको लागि एनेस्थेसियासस्बन्धी अध्ययन गरेको जनशक्ति आवश्यक पर्छ । हुम्ला अस्पतालमा त्यस्तो जनशक्ति छैन ।

 


Thali Mobile Pvt.Ltd.