भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले बोलायो आकस्मिक बैठक

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले बोलायो आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठकले पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे आकस्मिक बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा स्थानीय तहको निर्वाचनको घोषणापत्र जारी गर्ने विषयसँगै सत्ता साझेदार दलबीचको चुनावी तालमेल र निर्वाचनको तयारी तीव्र पार्ने बारे छलफल हुने उनको भनाइ छ ।

शुक्रबार दिउँसोका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको थियो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुलाई अनिवार्य उपस्थिति हुन भनिएको छ ।

 


Thali Mobile Pvt.Ltd.