भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

कांग्रेस जाग्यो: देशभर प्रदर्शन गर्दै

कांग्रेस जाग्यो: देशभर प्रदर्शन गर्दै

काठमाडौं । संसद विघटनको विरोधमा कांग्रेसले आज देशभर प्रदर्शन गर्दैछ । विरोध सभालाई सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

सभापति देउवा आफ्नो निर्वाचन क्षेत्रमा नजाने बताएका छन् । देउवाले भक्तपुर आँखा गाडेका छन् । उनले भक्तपुरको विरोध सभालाई सम्बोधन गर्ने बताएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले भने दमौलीको सभामा सम्बोधन गर्ने छन् । ब्यानर प्लेकार्ड सहित सभामा आउन कार्यकर्तालाई आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.