कुवेतमा एक नेपालीको मृत्यु

कुवेतमा एक नेपालीको मृत्यु

दोहा । बैदेशिक रोजगारीका लागि कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ ।

लमजुङ क्होलासोथार–५ सिङ्दी घर भएका ३४ वर्षीय लालबहादुर गुरुङको उपचारको क्रममा कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो । मृतक गुरुङ विगत ११ वर्षदेखि कुवेतको अल सारी नेशनल कम्पनीमा कार्यरत रहेको तथा केही समयदेखि जन्डिसको उपचार गराइरहेको र उपचारकै क्रममा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.