भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कोरोनाः मत्यु पश्चात एक करोड उपहार

कोरोनाः मत्यु पश्चात एक करोड उपहार

भारत । कोरोना भाइरसको संक्रमणले थला परेको भारतमा लकडाउन फेरि एक हप्ताका लागि थप भएको छ।

दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरीवालले मे ३१ बिहान ५ बजेसम्मका लागि लकडाउन थप भएको घोषणा गरेका हुन्। संक्रमितको उपचारको क्रममा कोरोना भाइरसको संक्रमणका कारण निधन भएका चिकित्सकका परिवारलाई एक करोड भारु दिने घोषणा गर्दै दिल्ली सरकारले आइतबार पत्रकार सम्मेलन ग–यो ।

लकडाउनकै कारण संक्रमणदर ३६ प्रतिशतबाट २.५ प्रतिशतमा आएको दावी छ । कोरोनासँगको युद्ध जित्न बाँकी नै रहेको र खोपको अभाव रहेको मुख्यमन्त्री केजरीवालले बताए । खोप अभावकै कारण १८ देखि ४४ वर्षका मानिसलाई खोप दिने अभियान अहिले बन्द छ ।

 


Thali Mobile Pvt.Ltd.