भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

कोरोनाको नाममा भ्रष्टाचार र व्यापारीकरण बन्द गर्न नेकपाकाे चेतावनी

कोरोनाको नाममा भ्रष्टाचार र व्यापारीकरण बन्द गर्न नेकपाकाे चेतावनी

दैलेख । आम नागरिकलाई निशुल्क पिसिआर जाँच र उपचारको व्यवस्था गर्न नेपाल कम्युनिस्ट पार्टीले अनुरोध गरेको छ । पार्टीको केन्द्रीय योजना अनुसार यस्तो व्यवस्था गर्न अनुरोध गरेको हो ।

कोरोनाको नाममा भ्रष्टाचार र व्यापारीकरण भैरहेको भन्दै नेकपाले तत्काल बन्द नगरे यसको मुल्य चुकाउनु पर्ने चेतावनी दिएको छ । दैलेखका विभिन्न ठाँउमा कोण सभा सम्पन गरेको सो पार्टीले ठाँटीकाँध गाउँपालिको कोणसभामा शरदले र आठबीस नगरपालिकाको कोणसभालाई प्रकाशले सम्बोधन गदै नागरिको मौलिक अधिकार कुन्ठित गर्न नहुने बताएको छ ।

हिजो कै राजा शैलीमा तान्डब नृत्य बन्द गर्न सरकारलाई चेतावनी पनि दिएको छ । गाउँ गाउँमा जनताका अधिकार दिनेमा भ्रष्टाचार र कालोबजारी तथा छोटेराजाको हुकुमी शासन मात्र पठाएकोमा खेद समेत व्यक्त गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.