भर्खरै : Sorry, your browser does not support inline SVG.

कोरोनाबाट विश्वमा आठ लाख ८७ हजार भन्दा बढीको मृत्यु

कोरोनाबाट विश्वमा आठ लाख ८७ हजार भन्दा बढीको मृत्यु

एएफपी । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ८७ हजार ५९९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्वमा दुई करोड ७२ लाख ९६ हजार ३०३ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ९३ लाख ७९ हजार ४९८ व्यक्ति कोरोना मुक्त भएका छन् । सङ्क्रमितहरु मध्ये ५९ हजार ९९८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.