भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

कोरोना जिते भनिएका वीरका डाक्टरको मृत्यु

कोरोना जिते भनिएका वीरका डाक्टरको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मुक्त भए भनिएका वीर अस्पतालका चिकित्सक (प्यारामेडिक्स) कालु सिंहको मृत्यु भएको छ। अस्पतालको कार्डियोलोजी डिपार्टमेन्टको ओपिडीमा काम गर्ने सिंह दुई साताअघि अस्पतालबाट डिस्चार्ज भएका थिए।

घरमै आराम गरिरहेका सिंह सोमबार राति अचानक पेट दुःख सुरु भएसँगै वीर अस्पतालमै भर्ना भएका थिए । उनको कोरोना संक्रमणको एक महिनासम्म वीर अस्पतालमा उपचार भएको थियो । नेपाल स्वास्थ्यकर्मी युनियनका उपाध्यक्ष समेत रहेका सिहको मुटुरोगका कारण मृत्यु भएको अस्पतालले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.