भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

कोरोना भाइरसका डरले ६ ट्रक तरकारी नष्ट

कोरोना भाइरसका डरले ६ ट्रक तरकारी नष्ट

२० जेठ २०७७ काठमाडौं । चितवनबाट लिएको तरकारी तथा फलफूलबाट कोरोना सर्ने डरले पोखरामा ६ ट्रक तरकारी र फलफूल खाल्डोमा गाडेर नष्ट गरिएको छ ।

पोखरा महानगरपालिकाका वडा अध्यक्ष प्रकाश पौडेल नेतृत्वको टोलीले ६ ट्रक तरकारी खाल्डोमा पुरेको हो । कालोबजारी गर्नेको मिलेमतोमा लिएको तरकारीबाट कोरोना सर्ने जिकिर गर्दै तरकारी नष्ट गरिएको स्थानीयले बताए ।

बाहिरी जिल्लाबाट तरकारी ओसारपोसार गर्दा कोरोना संक्रमणको जोखिम बढी भएकोले नष्ट गरिएको वडा अध्यक्ष पौडेल । प्रहरीको भनाई छ । पृथ्वीचोक नजिकैको बास्टोला कम्पेक्समा रहेको तरकारी पसल सञ्चालकले तरकारी चितवनबाट लिएका थिए।

 


Thali Mobile Pvt.Ltd.