भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

खानलाई रावलपिण्डीस्थित ग्यारिसन शहरको अदियाला कागारामा सार्न आदेश

खानलाई रावलपिण्डीस्थित ग्यारिसन शहरको अदियाला कागारामा सार्न आदेश

एजेन्सी । पञ्जाब प्रान्तको अटक कारागारबाट पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई स्थानान्तरण गर्न आदेश दिएको छ । तेहरिक ए इस्लाम पार्टीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री खानलाई उच्च सुरक्षासहितको जेलमा राख्न माग गरिएको थियो ।

भ्रष्टाचारको आरोपमा इस्लामावाद अदालतले खानलाई ३ वर्षको जेल सजाय सुनाएको थियो । यसअघि इमरान खानले आफूलाई दुर्गम क्षेत्रमा रहेको निकै नै साँघुरो कारागारमा राखिएको भन्दै बिरोध जनाएका थिए । भारतीय सञ्चार माध्यमका अनुसार खानलाई रावलपिण्डीस्थित ग्यारिसन शहरको अदियाला कागारामा सार्न आदेश दिइएको हो ।

 


Thali Mobile Pvt.Ltd.