कालीकोट । कालीकोटका नागरिकले अझै खानेपानीको समस्या भोग्नुपरेको छ । कालिकोटको पलाँता गाउँपालिका २ लार्फा गाउँका स्थानीयले खानेपालीको समस्या भोगिरहेका हुन ।
सरकारले गाउँ–गाउँमा सिहंदरबार आयो भने पनि आफ्नो गाउँमा सिहंदरबार त के खाने पानी समेत नआएको स्थानीएको गुनासो रहेको छ ।
सबै टोलका नागरिकले पानी भर्ने ठाउँ लार्फा गाउँ भए पनि वडाध्यक्षले केही गरेको स्थानीएको भनाई छ ।
