भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद सर्ने निश्चित जस्तै,नयाँ मिति राखेपको आगामी बोर्ड बैठकले तय गर्ने

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद सर्ने निश्चित जस्तै,नयाँ मिति राखेपको आगामी बोर्ड बैठकले तय गर्ने

काठमाडौं । गण्डकी प्रदेशमा गर्ने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्ने निश्चित जस्तै भएको छ । राष्ट्रिय खेलकुद परिषद्रा(राखेप)को आयोजनामा भएको अन्तक्रिया कार्यक्रममा सहभागीहरुले खेलाडीको स्वास्थ्यलाई जोखिममा राखेर खेल सञ्चालन गर्न नसकिने बताएका हुन । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार बिश्वाकर्माले नवौं राष्ट्रिय खेलकुदको नयाँ मिति राखेपको आगामी बोर्ड बैठकले तय गर्ने बताए ।

कोभिडको प्रभाब र असरलाई न्यूनिकरण गदै खेल क्षेत्रको विकास–विस्तार र समृद्धिलाई कसरी लैजाने भन्नेनै चुनौती र जिम्मेवारी रहेको मन्त्री विश्वकर्माले बताए । उनले १३ औं साग सम्पन्न पश्चात एक बर्षको अवधिमा खेलकुदले धेरै कुरा गुमाएको जानकारी दिए । सरकारले यसअघि नवौं राष्ट्रिय खेलकुद फागुन २० देखि २७ सम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.