भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

गायक प्रमोद खरेलको घिटी–घिटी

गायक प्रमोद खरेलको घिटी–घिटी

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत घिटी–घिटी सार्वजनिक भएको छ। म्युजिक भिडियोसहित सार्वजनिक गीतमा भीम बिसीको संगीत, टीका खड्काको शब्द र नरेन्द्र वियोगीको एरेन्ज रहेको छ।

प्रथम क्षत्री र कुसुम गुरुङको अभिनय रहेको म्युजिक भिडियोमा मायालुसँगै जिउने सपना देखेका प्रेमीले प्रेमीको आत्महत्यापछि आफ्नो जीवन घिटी–घिटी सास मात्र अड्काएको कथा छ। नवराज उप्रेतीको छायांकन र अनन्त घिमिरेको सम्पादन यो भिडियोमा लाइन प्रोडुसर हरि क्षेत्री, भीम केसी ‘कमल’ र निर्माता राजेन्द्र खड्का रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.